सानिमा जनरललाई बीमा समितिद्धारा ६ बुँदे निर्देशन

४ बर्ष अगाडि

काठमाडौं- बीमा समितिले सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ६ बुँदे निर्देशन दिएको छ। 

सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई आर्थिक बर्ष २०७७/७८ को लेखापरिक्षणको शर्त बमोजिम समितिले ६ बुँदे निर्देशन दिएको हो। समितिले कम्पनीलाई जोखिम व्यवस्थापन मार्गदशन बमोजिम जोखिम व्यवस्थापन गर्न, लेखापरिक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणली सुदुढ बनाउन निर्देशन दिएको छ ।

त्यस्तै, बीमकले वासलातमा देखाएको पूर्ण विवरण नखुलेको बीमाशुल्कको पहिचान गरि आगामी दिनमा समेत त्यस प्रकारको रकमको सिर्जना नहुने गरि आन्तरिक नियन्त्रण प्रणाली सुधार गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया