पुल जीर्ण

४ बर्ष अगाडि

रूपन्देही जिल्लाको सुनवलमा अवस्थित तुरिया पुल जीर्ण अवस्थामा । यही पुलबाट राजधानी काठमाडौँका लागि हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन् र पनि पुनःनिर्माण हुन सकेको छैन । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया