नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओले एक बर्षमा कति लिए तलब सुविधा ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले एक वर्षमा जम्मा ३ करोड ६ लाख ३४ हजार पारिश्रमिक बुझ्ने गरेका छन् । उनले वार्षिक तलब स्वरुप १ करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका हुन् । 

यस्तै भत्ताबापत् १ करोड ७ लाख १७ हजार रुपैयाँ बुझेका छन् । त्यसैगरी दशैं भत्ताबापत् २२ लाख ३३ हजार रुपैयाँ र सञ्चय कोष स्वरुप १६ लाख ८ हजार रुपैयाँ काटेको छ । 

साथै १ करोड २७ लाख ७५ हजार १ सय ८२ रुपियाँ बोनसबापत प्राप्त गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया