वाग्मती नदी किनारमा थुपारिएको फोहर

४ बर्ष अगाडि

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित वाग्मती नदी किनारमा थुपारिएको फोहर । नगर क्षेत्रको फोहर यहाँ सङ्कलन गरेर सिसडोल ‘ल्याण्डफिल्ड साइट’ मा लैजाँदा नदी प्रदूषित हुनाका साथै नदीपारिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रभाव पर्ने गरेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया