अपि पावर सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौैं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) पनि नेप्सेमा हरियाली छाएको छ । आज ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख, एनटिसीको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको ।

४ बर्ष अगाडि

प्रतिक्रिया