काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको करिब साढे ३ घण्टाको अवधीमा ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
कुनको शेयरमूल्य कति पुग्यो ?
प्रतिक्रिया