सिटिजन्स बैंकले विस्तार गर्‍यो थप नयाँ प्रिभिलेज काउन्टर

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंकले थप नयाँ प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर बिस्तार गरेको हो।

यस अघि भने बैंकले प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौं लगायत ५ शाखामा प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्दै आईरहेको थियो । बैंकले देशभरमा १७४ शाखा कार्यालय, १२३ एटिएम मार्फत बैंकिङ सुविधा दिदै आइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया