कैलालीको टीकापुरमा निर्माणाधीन मानव मलमुत्र व्यवस्थापन प्रणाली । जहाँ भरिएका शौचालयहरुबाट ल्याइएको मलमुत्र व्यवस्थापन गरि ट्रीटमेन्ट प्लान्ट मार्फत मल उत्पादन गर्ने र फोहोर पानीलाई शुद्धीकरण गरि नजिकैको जमरा कुलोमा मिलाउने गरि संरचना निर्माण हुन लागेको छ । तस्वीर : रासस
प्रतिक्रिया