दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमूल्य कति  ?

४ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको आधा घण्टा बितिसक्दा नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रु.५५०.२० पुगेको छ भने मध्यभोटेकोशीको शेयरमूल्य ३१३.५० पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया