राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कर्णाली नदीमा तटबन्धको माथि निर्माण हुँदै गरेको स्ल्याप । वर्षात्को समयमा नदीमा निर्माण भएको तटबन्धको आधा भाग बाढीले बगाएको भएपनि तटबन्धको कामलाई पूर्ण नगरी निर्माण गरिएको स्ल्याप निकै कमजोर हुने देखिएको छ । तस्बिरः रासस
प्रतिक्रिया