नेटवर्किङ व्यवसायको नाममा इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही

४ बर्ष अगाडि

काठमाडौं - सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध कारबाही थाल्ने भएको छ ।

गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा, अनलाईन बैंकिङ्, अनलाईन सहकारी, घुम्ती बैंकिङ् वा यस्तै प्रकृतिका अन्य नाममा व्यवसायिक क्रियाकलाप गैर कानुनी रुपमा फस्टाउदै गएको हुँदा इजजात पाप्त संस्था बाहेक अन्यले यस्तो गरेको पाईएमा कार्बाहि गर्ने भएको हो ।

आर्थिक लाभ पुयाउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया