भारत पठाउन खरिद गरिएका गाईगोरू

४ बर्ष अगाडि

ठेकेदारले खोटाङ जिल्लाका विभिन्न गाउँमा बसोबास गर्ने स्थानीयवासीबाट खरिद गरेर भारततर्फ लैजाँदै गरेको गाईगोरू । खोटाङवासीले दूध, मही र घ्यू तथा जोत्नका लागि गाईगोरू पाल्ने गरेका छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया