काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरको छ ।
कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । आवेदन दिने आवेदकले सीसीए.सीए.सीपीए उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल, काठमाडौं अर्थात् कम्पनीको इमेल मार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया