काठमाडौं - अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले खानेपानीको समस्या समाधान र सङ्कलन गर्न ट्याङ्की वितरण गर्दै । छत्रदेव गाउँपालिका–१ को चिदिकामा प्रत्येक घरधुरीमा ट्याङ्की वितरण गरेको हो । तस्वीर : रासस
प्रतिक्रिया