१२६३२ जनाको परीक्षणमा ११६७ जनामा संक्रमण पुष्टि, निको हुने र मृत्यु हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकभर ११६७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण भएको थियो । 

सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया