९ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ९ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ  भने बाँकी ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको हो ।

कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया