अपि पावर सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन (आइतबार)नेप्से परिसूचक ७३ अंकले बढ्न पुगेको छ । 

आज ७ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । कम्पनीको आज एकैदिन २९ करोड २२ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २० करोड ८६ लाख, अपर तामाकोशीको २० करोड १५ लाख, शिवम् सिमेट्सको १९ करोड ३९ लाख र अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया