५ कम्पनीको शेयर खरिदमाग उच्च, कुनको कति माग ?

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा कारोबारको करिब करिब अन्तिम समयसम्म ५ कम्पनीको शेयर खरिदमाग भएको छ ।

मध्य भोटेकोशी जलविद्युतको ४ लाख २३ हजार ७०८ कित्ता शेयर खरिदमाग भएको छ ।

यस्तै,अपि पावर कम्पनीको ३ लाख ६२ हजार ६९१ कित्ता,सिद्धार्थ इक्विटी फण्डको ३ लाख ४० हजार ८१५ कित्ता,नेपाल बैंकको २ लाख ७२ हजार २२५ कित्ता र माछापुच्छ्रे बैंकको २ लाख ३० हजार ७२ कित्ता खरिदमाग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया