काठमाडौं - बागलुङ नगरपालिका र नगर विकास कोषको साझेदारीमा रु नौ करोड खर्चेर ६ महिनाअघि तयार गरिएको बागलुङ बसपार्क । उपयुक्त सडकको निकास नहुँदा बसपार्क सञ्चालन हुनसकेको छैन । तस्बिर : रासस
प्रतिक्रिया