काठमाडौं - आज साताको पहिलो कारोबार दिन आइतबार ३० मिनेट अवधिमै एक अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नेप्से ५८.८२ अंकले बढेर २७५१.२८ बिन्दुमा पुगेको छ । ३० मिनेट अवधिमा २०७ कम्पनीका २० लाख ६६ हजार कित्ता सेयर १ अर्ब ३ करोड ६३ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया