मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्माट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा कारोबारमा आएका १४० कम्पनीहरुमध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । सोही प्रतिशत अर्थात् १५१ रुपैयाँले बृद्धि भएर कम्पनीको शेयरमूल्य १६६१ रुपैयाँ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया