काठमाडौं - कैलालीको भजनी नगरपालिका वडा नं। ३ को हुलाकी राजमार्ग छेउको बारीमा फुलेको तोरी । सो क्षेत्रका तोरी बारीहरुमा अहिले मौरी चराउन आउने मौरी व्यवसायीहरुको संख्या बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया