विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र जारी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ । 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र अन्य निकायहरुका लागि आज एकीकृत परिपत्र जारी गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया