काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानीमा आरनमा हँसिया बनाउँदै पदमबहादुर विक । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर : रासस
प्रतिक्रिया