आज शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

४ बर्ष अगाडि

काठमाडौं - आज (शनिबार) पनि आरटीजीएस प्रणाली पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले हिजो एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो ।

वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ । आज आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया