छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, छिमेक लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आ.व.२०७७र७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशतबोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो ।

साथै संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी ऋषि राज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया