हिमशृङ्खला

४ बर्ष अगाडि

काठमाडौं - सदरमुकाम समेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृङ्खला । दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरु देख्न सकिन्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया