छिमेक लघुवित्तको संचालकमा रामचन्द्र जोशी नियुक्त

४ बर्ष अगाडि

काठमाडौं-छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी रामचन्द्र जोशीलाई संचालकमा नियुक्त गरेको हो ।

कम्पनीको पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल रिक्त रहेको उक्त पदमा सोही मितिदेखि लागू हुनेगरी मिति २०८१/०४/१२ गतेसम्मको लागि जोशीलाई संचालकमा नियुक्त गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया