सूर्या लाइफ इन्स्योरेन्सको सिईओ खड्काको वार्षिक आम्दानी ६८ लाख

४ बर्ष अगाडि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पवन कुमार खड्काको वार्षिक आम्दानी ६८ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको आर्थिक बर्ष २०७५/७६को सभाले कुल तलब तथा भत्ता रकम पारित गरेको हो ।

सूर्या लाइफका सीईओले आर्थिक बर्ष २०७६/७७ मा तलव भत्ता तथा सुविधावापत ४७ लाख ३८ हजार , कार्य सम्पादनमा आधारित भत्ता वापत २१ लाख ३ हजार र कर्मचारी बीमा वापत ५४ हजार २१४ रुपैयाँ गरी कूल ६८ लाख ९६ हजार २७७ रुपैयाँ बुझेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया