युनाईटेड इन्स्योन्सका संचालकहरुको कार्यावधि थप

४ बर्ष अगाडि

काठमाडौं - युनाईटेड इन्स्योन्स कम्पनी लिमिटेडका संचालकहरुको कार्यावधि थप गरिएको छ ।

कम्पनीको संचालक समितिको ३६३औं बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विलसनमान रंजित र निरज तुलाधारको पुष २६ गते हुने साधारण सभा सम्मका लागि कार्यकाल थप गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया