स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ६ स्थित केलादीधाममा रहेको राधा दामोदर निम्बार्क पीठ । कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको यस धामलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने पर्याप्त सम्भावना रहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया