नेपाल पुनर्बीमा कम्पनीद्धारम १९ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पुष २२ गते बिहिबार कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको हालको चुक्तापूँजी १० अर्ब रुपैयाँको १६।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २।५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गरेको छ । 

साथै १० अर्ब चुक्तापूँँजीबाट बृद्धि गरी ११ अर्ब ६५ करोड चुक्तापूँजी पुर्याउने विषयलाई संशोधन गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया