काठमाडौं - रसुवाको सदरमुकाम धुञ्चेबाट गाउँ जाने सडकमा ढलान गरिँदै । रसुवा माविदेखि बालमन्दिर प्राङ्गणसम्म ढलान भएपछि यो बाटो भएर विद्यालय जाने दुई÷तीन सय विद्यार्थी र स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । तस्बिर : रासस
प्रतिक्रिया