काठमाडौं - पुसको कठ्ङग्रिदो जाडोमा घोराही बजारको मुख्य सडक छेउमा ठेलामा बदाम भुट्दै व्यापारी । भुटेको बदाम दैनिक रु दुई÷ तीन हजारको बिक्री हुने उनी बताउँछन् । दाङमा बदाम प्रति किलो रु २८० मा बिक्री हुने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया