बोर्डबाट ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने एशियन हाइड्रोपावरले पायो अनुमति

४ बर्ष अगाडि

काठमाडौं - एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ करोड ८० लाख रूपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न पौष ११ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया