काठमाडौं - वन्यजन्तुबाट बाली जोगाउन कावासोतीको साँढमा राखिएको मानव आकृतिजस्तो देखिने बुख्याचा । रातिको समयमा बन्यजन्तुले बाली नखाउन भनेर यस क्षेत्रका स्थानीयले खेतबारीमा बुख्याचा राख्ने गरेका छन् । तस्विर : रासस
प्रतिक्रिया