हुम्लाको सदरमुकाम सिमकोटमा ल्होसार मनाउँदै

४ बर्ष अगाडि

काठमाडौं - हुम्लाको सदरमुकाम सिमकोटमा लामा समुदायले ल्होसार पर्व मनाउँदै । ल्होसारमा सांस्कृति पहिरनमा सहभागी पुरुष भएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया