१० रुपैयाँ अंकितदरका १० करोड इकाइको एनआईबिएल समृद्धि फन्ड–१ आज परिपक्व हुँदै

४ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ आज परिपक्व हुँदैछ । कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंक र योजना व्यवस्था एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको यो फन्ड एउटा बन्दमुखी योजना हो ।

सातवर्षे यो फन्ड २०७१ पुस २३ गतेबाट सञ्चालनमा आएको थियो । आज २०७८ पुस २२ गते यो फन्ड परिपक्व हुने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

यस योजनाका १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिएको थियो । अन्तिम कारोबार मूल्यअनुसार यो फन्डको प्रतिइकाइ १२।४४ रुपैयाँ कायम भएको छ । नेप्सेमा आज अन्तिम अन्तिम कारोबार हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया