आज १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) सर्वाधिक गुमाउने कम्पनीमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ कम्पनीको ४.५५ प्रतिशत अकंले घटेको हो ।

त्यस्तै फस्टमाइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ४.२९ प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाको ४.१५ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको ३.९५ प्रतिशत, नेरुडे लघुवित्तको ३.९५ प्रतिशत र सर्पाट माइक्रोफाइनान्सको ३.७३ प्रतिशत अकंले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया