शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो दिन ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँको कारोबार भएको छ ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट्स रहेको छ । कम्पनीको आज एकैदिन १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँको कारोबार भएको हो ।

अन्य कुनको कारोबार कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया