कुहिरो र हुस्सुका बीच विद्यालय जाँदै विद्यार्थी

४ बर्ष अगाडि

काठमाडौं - कुहिरो र हुस्सुका बीच शुक्लाफाँटा नगरपालिका १० झलारी बजारका विद्यार्थी विद्यालय जाँदै । कञ्चनपुरमा अत्यधिक चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया