स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा. सुमित्रा

४ बर्ष अगाडि

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  डा. सुमित्रा मानन्धर गुरुङला चयन भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै अध्यक्ष चयन बारे जानकारी दिएको हो । 

कम्पनीको पुष २० गते बसेको संचालक समितिको ३८१औं बैठकले संचालक गुरुङलाई कम्पनीको अध्यक्षमा चयन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया