अर्को व्यवस्था नभएसम्म सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओको जिम्मेवारी खड्कालाई

४ बर्ष अगाडि

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवको जिम्मेवारी कुमार खड्कालाई दिएको छ ।

बैंकको पुष २० गते बसेको सुंचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि सचिव र का.मु.सिइओको जिम्मेवारी बैंककै नायब प्रमुख कार्यकारी अधिकृत खड्कालाई दिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया