पुल नहुँदाको सास्ती

३ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था रहेको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया