रिलायबल नेपाल लाइफद्धारा साढे २१ लाख मृत्यु बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले भीमेश्वर नगरपालिका ६ सिमपानी निवासी तिर्थबहादुर खत्रीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

भीमेश्वर नगरपालिका ६ सिमपानी चरिकोटमा रहेको मृतकको घरमा गई मृतककी श्रीमती शशिकला बुढाथोकीलाई २१ लाख ५० हजार रुपौयाँको चेक हस्तान्तरण गरिएको हो । उक्त रकमको चेक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चरिकोट शाखाका शाखा प्रमुख लुइँटेल र सोही कम्पनीमा कार्यरत गरको होे ।

मृतक तिर्थ बहादुर खत्रीले २०७७ चैत्र २० गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया