काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको हो ।
यस्तै, कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत अर्थात रु.१९.४० ले बढेसंगै प्रतिकित्ताको मूल्य रु.२१४.२० कायम भएको छ ।
यसैगरी, मार्केट डेपमा कम्पनीको ४ लाख ९३ हजार ५३२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया