सिटिजन लाइफ इन्स्योरेन्सद्धारा सञ्चालक पाण्डेको राजिनामा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत गरेको छ ।

१० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको कम्पनीले जनाएको छ । पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदमा आवेदन दिन सिटिजन लाइफबाट राजिनामा दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया