काठमाडौं - तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ बालबालिका । न्यानो कपडाको अभावमा उनीहरु जाडोमा काम्दै विद्यालय आउने गरेका छन् । तस्वीर : रासस
प्रतिक्रिया