प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी नेप्सेमा छ्याङ्दी हाइड्रोपावर मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकोण् सेयर मूल्य समायोजन भएको छ । 

कम्पनीलेको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया