दाउराको जोहो

४ बर्ष अगाडि

घर नजिकैको जङ्गलबाट दाउरा ओसार्दै ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका युवा । यहाँका स्थानीयवासी वर्षभरिलाई पुग्ने गरी हिउँदको समयमा दाउराको जोहो गर्ने गर्छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया